
सउनको सोमबार यो महिनाको तेस्रो बार भएकोले शिवालयमा भक्तालुहरुको भिर देखिन्छ| सउनको सोमबार ब्रत बसेर शिबलिगमा शुद्रजल अर्पण गरेर ब्रतालुहरुको मनोकामना पुरा भई अटल शोभाग्य प्रात्त हुने धार्मिक बिश्वास छ|
यसैक्रममा आज पशुपतिनाथ मन्दिरमा देबदीदेब माहदेब पुजा अर्चना सहित जल चडाउने हरियो बस्त्र र आभुसन मा सजिएको असख्य भक्तजनको घुइचो रहेको थियो?

शिवको पुजा अर्चना सहित आराधना एबब दशनसंगसंगै मोबाइलबाट सेल्फी फोटो खिच्दै गरेका दर्जनो भक्ताजको घुइचो त पशुपति मन्दिरको बाताबरणमा थप रोनाकत थपेको अनुमान गर्न सकिन्छ|पशुपतिको जात्र सिन्दाको ब्यापार भने जस्त्रे ….मनोकामना पूर्णतासंग सेल्फी फोटो …..
बोल बम जानेहरु सुन्दरीजलको सुन्दरिमाई दर्शन गरि स्नान (नुहाएर)जल बोकी,खालि खुट्टा हिनेर पशुपतिनाथ मन्दिरमा जल चडाउने चालन छ|