एक्टर्स को जिन्दगी पनि मुस्किल छ | दिन रात मनिसह्ररुको सँग बस्नु पर्छ | मिडिया, कैमरा उसको हर अदालाई कैद गरी रहेको हुन्छ |एक्ट्र्स चाहे जुन परिस्थिती होस उनको मुहार सधै हँसिलो र मुस्काइराहनु पर्छ | कसैले कुनै कुरा सोधै त्यस को जवाफ बिचार गरेर दिनुपर्ने हुन्छ | हर हमेस सौन्दर्य प्रति ध्यान ख्याल गरिरहनु पर्दछ | यस्तो कमै हुन्छ कि जहाँ आफुलाई एकान्तमा बसेर रिलैक्सा गर्ने समय हुन्छ | धेरै जस्तो सेलिब्रेटीहरुले आफनै घर रिलैक्सा गर्ने ठाउँ बनेको हुन्छ | 
सनी लियोनि ले पनि आफनै घरमा एउटा ठाउँ बनाएको छ, जहाँ उ केहि समय एक्लै बसेर रिलैक्सा हुन्छ | उसले आफ़ुनु घरको छतमा एउटा पुल बनाएको छ | त्यो पुल मा केहि समय बस्दा आफुलाई रिलैक्सा भएको कुरा बताएको छन् |
सनी ले इस्टा ग्राम मा पुल मा बसेको फोटो पोस्ट गरेको छ | त्यसमा शान्त र आरामले बसेको देखिन्छन |
