युएइको घरेलु मैदान आबुधावीमा यूएईले टस टस जितेर नेपाललाई पहिलो ब्याटिङको निम्तो दिएको छ ।
विश्व क्रिकेट लिग (डब्लूसिएल) च्याम्पियनसिपअन्तरगत सातौं चरणको खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा गरिरहेका छन् ।
डब्लुसिएलको अन्तिम चरणअघि शीर्ष ४ मा पर्न सम्भव नभएपछि नेपाल र युएई दुवै डिभिजन–२ मा झरिसकेका छन्। अन्तिम चरणलाई दुवै टिमले डिभिजन–२ को तयारीका रुपमा लिएका छन्।
नेपाल यो न्यूज तयार पर्दासम्म १३ ओभरमा ४२ रन बनाएको छ ।
Live
