विमान दुर्घटना अपडेटः १९ जनाको उद्धार

0

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । जम्मा ७१ जना सवार विमानमा ४ जना चालक दलका सदस्य रहेको बताइएको छ ।

६७ यात्रु र ४ चालक दलका सदस्यमध्ये १९ जनाको उद्दार भईसकेको छ ।  दुर्घटनाको थप विवरण आउनेक्रम जारी  छ ।

ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएको हो ।