वार्सटाइनर बियर जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजअन्तर्गतको राज ब्रुअरी प्रालिको हाकुई नवलपरासीस्थित अत्याधुनिक फ्याक्ट्रीमा औपचारिक रुपमा सार्वजनिक गरिएको छ । उक्त कार्यव्रmममा वार्सटाइनर ग्रुप बोर्डका अध्यक्ष क्याथरिना क्रेमर तथा जर्मन प्रतिनिधि, राज ब्रुअरी प्रालिका प्रतिनिधि सहभागी थिए ।
क्रेमर नाम सन् १७५३ देखि नै वार्सटाइनरस“ग परिचित हु“दै आएको छ । क्याथरिना क्रेमरको नेतृत्वमा यस परिवारको नवौं पुस्ताले वियर उत्पादनमा सक्रिय छ । वार्सटाइनर ग्रुप जर्मनीको अग्रणी स्वतन्त्र ब्रुअरी हो ।
वार्सटाइनर ब्रान्ड जर्मनीको सबैभन्दा सफल ब्रुअरीहरु मध्य एक हो। वार्सटाइनर प्रिमियम बियर ६० भन्दा बढी अन्तर्राष्ट्रिय बजारमा उपलब्ध छ ।कडा नियन्त्रण प्रक्रियाले गर्दा वार्सटाइनर बियर अन्तर्राष्ट्रिय स्तरको डिन इन आईएसओ २२०००ः २००५ फुड सेप्टी सर्टिफिकेट प्राप्त गर्ने विश्वकै पहिलो ब्रुअरी हो । सन् २०११ पश्चात यस कम्पनी अन्तर्राष्ट्रिय मापडण्डको डिन इन आईएसओ २२०००ः २००५ बाट पनि प्रमाणित ह“ुदै आएको छ ।