लुम्बिनी विकास बैंकको तीन शाखा थप

0

लुम्बिनी विकास बैंकले कपिलवस्तुको गजेहडा, सप्तरीको रुपनी तथा जनकपुरको लोहारपट्टीमा तीनवटा शाखा स्थापना भएको छ ।

कपिलवस्तु जिल्लाको गजेहडा शाखा बैंकका सञ्चालक चिन्तामणि भट्टराई, सप्तरीको रुपनी शाखा तथा महोत्तरीको लोहारपट्टी शाखा बैंकका सञ्चालक गण्ँेशराज रेग्मीले उद्घाटन गर्नुभएको थियो ।