राजधानीको भृकुटीमण्डममा नाडा अटो शो २०१९ को फोटो फिचर 0 By prabin shrestha on September 1, 2019 Event Miscellaneous नाडाको आयोजनामा अटो शोको १४ औँ संस्करण नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालको आयोजनामा मंगलबारबाट नाडा अटो शो-२०१९ सुरु भएको छ । भाद्र १५ गतेसम्म चल्ने अटो मेलामा २२ वटा ब्राण्डका ४ पाङग्रे तथा १९ वटा २ पाङग्रे सवारी साधनहरु प्रदर्शनीमा राखिएको छ । Related