यामाहाको नया“ वर्ष योजनामा क्यास ब्याक

0

यामाहाको नया“ वर्ष योजनाअन्तर्गत जलेश्वरका रतिशकुमार झा यामाहाको एफजीएस एफआई किन्ने क्रममा स्क्र््याच बुक कोर्दा ५० प्रतिशत क्यास ब्याक पाएका छन्् ।
पहिलो स्क्र््याच कोर्दा पा“च हजार, दोस्रो, तेस्रो र चौथो स्क्र््याचमा उनलाई क्रमशः एयरफिल्टर, कप र पफ््र्युम प्राप्त गरेका थिए भने अन्तिम स्क्र््याच गर्दा ५० प्रतिशत क्यास ब्याक प्राप्त गरेका हुन्् ।
यामाहाले चैतको पहिलो दिन नै नया“ वर्षको स्किम ल्याएको थियो । ‘आमन्त्रण’ नाम रहेको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र््याच बुक पाउनु हुनेछ जसमा ग्राहकले पा“च हजार रुपिया“देखि ५० हजार रुपिया“सम्म ‘स्योर सट डिस्काउन्ट’ र १०० प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउनु हुनेछ ।
यो योजनामा अझ धेरै उपहार र फुल क्यास ब्याक भएको यामाहाका मार्केटिङ हेड प्रदिप पोखरेलले बताए । उनका अनुसार स्क्र््याच बुकमा पा“च वटा पाना हुने छन्् ।
यामाहाले ‘सेल्फी खिचौं न’ नामक फेसबुक कन्टेस्ट शुरु गरेको थियो जसमा ग्राहकले यामाहा सोरुममा रहेको ‘आमन्त्रण’लाई ब्याकग्राउन्डमा राखेर खिचिएको सेल्फीलाई ‘एसयामाहा’ को फेसबुक पेजमा पठाउनुपर्नेछ । यो कन्टेस्टमा दैनिक विजेताले ‘सप्र्राइज गिफ््ट’ पाउनु हुनेछ । यामाहाले यामाहा स्कुटरमा ‘रिसेल प्रोमिस’को घोषणा समेत गरेको छ । यामाहाको नया“ वर्ष योजना चैत १ गतेबाट ३१ गते वैशाखसम्म चल्नेछ ।