यस्तो छ आजको सुनचाँदी भाउ

0

आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य प्रतितोला ५९ हजार ५ सय रुपैया रहेको छ ।

सोमबार पनि सोही मूल्यमा सुनको कारोबार भइरहेको महासंघले जनाएको छ । । आज तेजावी सुनको मुल्य प्रतितोला ५९ हजार ४ सय रुपैंयामा किनबेच भइरहेको छ ।

त्यस्तै आज चाँदीको मुल्यमा पनि कुनै परिवर्तन आएको छैन ।सोमबार प्रतितोला ७ सय ३५ रुपैयामा किनबेच भइरहेको चाँदीको मुल्य आज पनि सोहि मुल्य ९७ सय ४५ रुपैया० मा कायम रहेको महासंघले जनाएको छ ।