महिन्द्रा ग्रुपअन्तर्गतको महिन्द्रा टु ≈िवलर्सका आधिकारिक वितरक अग्नि ग्रुपअन्तर्गत अग्निमोटो इन्कले मोजो बाइक हालै बुटबलमा आफ्नो आधिकारीक बिक्रेता श्रीपाल्पा भैरब अटोसेन्टरमार्फत बिक्री शुरू गरेको छ । महिन्द्रा मोजोमा लिक्यिड कुल ३०० सीसी इन्जिन रहेको छ । ईएफआई सिलिन्डर इन्जिन जसले २७ मोजोको उच्चत क्षमता तथा ३० एनएमको टर्ग क्षमता प्रस्तुत गर्दछ । यसमा उच्च टरसिनल रिजिडिटि भएको ट्वीन ट्यूब पे्रmम, इन्भर्टेड फ्रन्ट फोर्क, रिजिड ट्रिपल क्ल्याम्प् माउन्टिङ, हाई प्रेसर ग्यास–चार्ज भएको अफसेट रियर मोनो शक्स र सेपरेटर फ्लोटिङ्ग पिस्टन रहेको छ ।
Previous Articleप्रिंकल र यिमिङ सेमिफाइनलमा
Next Article टीसीएलका एस ६ र एक्स ६२ टेलिभिजन नेपालमा