मालिन्दो एयरलाइन्सको विमान हटाउने कार्य शुरु

0

त्रिभुवन विमानस्थलमा चिप्लिएर धावनमार्ग छाडेको मालिन्दो एयरलाइन्सको विमान हटाउने कार्य शुरु भएको छ । गय राति पौने १० बजे मलेसियाको क्वालालम्पुरका लागि उड्न लागेको विमान धावनमार्ग छाडेर करिब १५० फिट चौरतर्फ जोतिएको थियो ।

उक्त विमान नहटाएसम्म उडान भर्न नसकिने अबस्था भएपछि विमान हटाउन शुरु गरिएको छ ।