वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठकी धर्मपत्नी यशोदा श्रेष्ठको निधन भएको छ ।
उनकी पत्नी यशोदा सुवेदीको सोमबार राति निधन भएको हो ।
लामो समयदेखि क्यान्सर पीडित यशोदाले सोमबार राति १०ः४५ बजे हरिसिद्धीमा रहेको अस्पतालमा अन्तिम स्वास फेरेकी हुन् ।
यशोदा पहिले आन्द्रा, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सर पीडित थिइन् ।