भारतीय च्यानलको लोकप्रिय डान्स रियालिटी सो डान्स प्लप–४ चर्चाको शिखर चुलिएको छ ।
उक्त रियालिटी शोमा नेपाली पप गायक दीपक वज्रचार्यले गायका गीत ‘मनमगन’ हिन्दी भाषामा रिलिज भएको छ । उक्त रियालिटी शोमा नेपाली डान्सरहरु पनि सहभागि भएका छन् डान्स रियालिटी–४ मा । दीपक वज्रचार्यकै गीत ‘मनमगन’ कै गीतबाट नेपाली डान्सरहरुले डान्स गरे भने त्यस गीत अहिले चर्चा बटुलिरहेका छन् ।
यसअघि उक्त गीत नेपाली र नेपाल भाषामा सार्वजनिक भइसकेको छ ।
https://www.facebook.com/MNTVAustralia/videos/2033407500056343/