भक्तपुरपुरको चितपोलइस्थित जंगलबाट ३२ हाते लिगो ल्याई बिधिबध पूर्ण पुजा गरि लिगोलाई ठ्याए पछि इन्द्रजात्रा शुरु भएको मानिछन| यस बर्ष बिहान ९बजेर ३ मिनेटको साइटमा लिगो उठाउदा (ठड्याउने)क्रममा आसन्तुलन भई ढलेको थियो| त्यस क्रममा दुई जान धाइते भएको भुम बहादुर गुरुङ र पुष्प लामाको बीर अस्पतालमा उपचार भइरहेको छ| जान बिस्वसा अनुशर लिगो ढलेको आशुभको संकेत मानिछ्न|
केहि समय पछि लिगोलाई पूर्ण उठाएर(ठड्याएर) इन्द्रजात्र आज देखि शुरु भएको छ| यो जात्रा ८ दिन सम्म चल्ने छ|







