
बलिवुड अभिनेत्रि इलियाना डिक्रुज यो समयमा बोल्ड लुकमा सोसल मिडियामा तहलका मचाई रहेको छ । ऊनको फिल्मी अभियन को साथ साथ ग्लैमरस लाई दर्शकले अति रुचाएको देखिछन । ऊनले इस्टामा राखेको तस्बिर सोशल मिडिया मा वायरल भईरहेछ साथै यो तस्बिरलाई धेरैले कमेट पनि गरिराखेको छ । इलियानले सोशल मिडीयामा धेरै जस्तो हाँट एड बोल्ड फोटोहरु पोस्ट गरिरहेको हुन्छ । त्यस कारण ऊनको फैन फ्लोइग धेरै हुनुको साथ चर्चामा भईरहन्छ ।

