प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, कत्ती दिने भयो हेर्नुहोस् ?

0

प्राइम कमर्शियल बैंकको पुस ५ मा बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीह?लाई १६ प्रतिशत लाभांश दिने प्रस्ताब गरेको हो ।
बैंकले गत आर्थिक बर्षको कमाईबाट लाभांश घोषणा गरेको हो ।
कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।