संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीयतहमा रहेका सेवाग्राहीलाई बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ बैंकले बाग्लुङ जिल्ला निसीखोला र तमानखोला गाउँपालिका र दैलेखको भगवतीमाई र गुराँस गाउँपालिका शाखा सञ्चालनमा ल्याएको छ ।
शाखा कार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधी, उद्योग वाणिज्य संंघका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजीवीलगायतको सहभागिता रहेको थियो ।