प्रभु बैंकको नया“ शाखा खुल्यो

0

प्रभु बैंकले महोत्तरी जिल्लाको एकडारा गाउ“पालिकामा आप््mनो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
नया“ शाखाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले उद््घाटन गर्नुभएको हो ।
आयुक्त पाठकले बैंकको एकडारा शाखा कार्यालय स्थापनापश्चात्् यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आमसर्वसाधारणलाई सरल, सहज र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध भएको बताउनुभयो ।
बुधबारदेखि सञ्चालनमा आएको बैंकको शाखाबाट स्थानीय सर्वसाधारण, फर्म, कम्पनी तथा संघ संस्थाले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने तथा त्यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।