प्रभु बैंकका दुई नयाँ शाखा खुले

0

प्रभु बैंकले सिरहाको बरियारपट्टी गाउ“पालिका र कपिलवस्तुको विजयनगर गाउ“पालिकामा दुई शाखा सञ्चालनमा ल्याएको छ ।

बरियारपट्टी शाखा बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतो तथा विजयनगर शाखा विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापा मगरबाट उद्घाटन गर्नुभएको थियो ।

बरियारपट्टी शाखा कार्यालय र विजयनगर शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारण, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र दुवै गाउ“पालिकको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।