प्रतिनिधिसभामा निर्वाचित जीवनराम के भन्नुहुन्छ ? भिडियो हेर्नुहोस्

0

काठमाडौं क्षेत्र नं. ८ बाट निर्वाचित जीवनराम श्रेष्ठले ‘निर्वाचन अगाडि वाचा गरिएका मतदाता तथा जनतालाई पार्टीको साझा कार्यक्रममा वाम गठनबन्धको तर्फबाट प्रकाशित गरेको घोषणा पत्र कार्यान्वयन गर्नका लागि मेरो तर्फबाट मैले भूमिका खेल्ने नै छु ।’
काठमाडौंको संस्कृति, सम्पदा, धरोहरहरुको संरक्षण सम्बद्र्धनको कुराहरु, जात्रापर्वहरुका कुराहरु, भाषा जातिका कुराहरु उत्थान गर्नका लागि मैले पहल गर्ने छु ।
भिडियो हेर्नुहोस्