नेपालमा सबै नेवारी समुदायहरुले मनाउने म्ह : पुजा आज तिहारको चौथो दिन हो | आज नेवारी समुदायले आफ्नो शरीरको पुजा गरि शु- स्वास्थ तथा दिर्घायुको कामनासाथ पुजा गरि म्ह: पुजा गरिन्छ | यस दिन राष्ट्रिय बिभुति संखधर साख्वाले इस्वी संवत ८८० मा गरिब जनताहरुको ऋण बिमोचन गरि नेपाल संवतको सुरुवात गरेको र नबबर्षको सुरुवात गरेको थियो | आज ११३७ बसन्तपुरको दबलिबाट नेवारी परम्परा आनुसार संस्कृतिक र सबैजाना मौलिक नेवारी भेषभुषामा रेलिमा सहभागी भएको थियो |