नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले एक वर्ष पूरा गरेको छ। । ललितपुरको हरिसिद्धमा रहेको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर निजी क्षेत्रबाट सञ्चालित पहिलो क्यान्सरमुखी सेवाग्राही अस्पताल हो ।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले अन्तर्रास्ट्रिय मापदण्ड अनुरुप एउटै छानामुनि उपचार सेवा दिइरहेको जनाएको छ । भारतको नया“दिल्लीस्थित राजीव गान्धी क्यान्सर हस्पिटलको प्राविधिक सहयोगमा यस अस्पतालको स्थापना भएको थियो ।
अस्पतालले आफ्नो कार्यक्षमता अभिवृद्धि गर्ने उद्देयश्ले अत्याधुनिक प्रविधि भित्र्याइरहेको जनाएकोे छ।