दशैं उत्सब फेसन शो…

0

    मार्निंग ग्लोरी एन्टरटेनमेन्ट र्दारा आयोजित दशैं उत्सब फेसन शो टेकु श्थित भिवा ब्याकुतमा कलाकारहरुले स्तेजमा रायम्प वाक गरी दर्शकहरुको मनोरंजन गरे |

      नेपालको पहिलो रंगिन चलचित्र नायिका चैत्य देबी,बरिष्ट हास्य अभिनेत्र बशुन्धरा भुसाल,नायिका तथा मोडल क्षितिजा शाक्य,कलाकार कला सुब्बा, नयाँ पुस्ताका अभिनेत्र तथा मोडल आसिस्मा नकर्मी र नयाँ मोडलहरुको साथमा दर्शकहरुलाई एन्टरटेनमेन्ट गरेको थियो|
prabin-shrestha-dashain-fashion-9184prabin-shrestha-dashain-fashion-9500