नेपाली बजारमा आज छापावाला सुन प्रति तोला ५७ हजार ६ सयले कारोबार भइरहेको छ ।
सुन आज प्रतितेलामा १ सयले घटेर तोलाको ५७ हजार ६ सयमा कारोबार भइरहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार तेनावी सुनको मूल्य प्रतितोला ५७ हजार ३ सय रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार तेनावी सुनको मूल्य प्रतितोला ५७ हजार ३ सय रहेको छ । आइतबार छापावाल सुन प्रति तोला ५७ हजार ७ सय र तेजावी सुन ५७ हजार ४ सयमा कारोबार भएको थियो । आज चाँदी भने प्रति तोला ७ सय ४५ रुपियाँमा कारोबार भइरहेको छ । हिजोको तुतलामा चाँदीमा आज ५ रुपियाँ कम रहेको छ ।