त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल : सात जनाको उद्दार

0

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ ।

ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएकाे हाे।

दुर्घटनाग्रस्त भएको विमानमा रहेका सात जनाको उद्दार गरिएको छ । उनीहरुलाई अस्पताल पठाइएको छ ।

दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ।