टुरिज्म डेभलपमेन्टले १५ प्रतिशत बोनस सेयर दिने

0

टुरिज्म डेभलपमेन्ट बैंकले १५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैंकको लाभांश राष्ट्र बैंकबाट स्वीकृत तथा साधारण सभाबाट पारित हुन बाँकी छ ।

बोनस पारितभएसँगै बैंकको पुँजी करिब दुई अर्ब ३१ करोड रुपैयाँ पुग्ने भएको छ ।