अमेरिकन बजारमा सफलता हात पारेको टीसीएल ब्रान्डले आफ्नो नया“ उत्पादनहरुको डिजाइन थप्दै नेपाली बजारमा एस ६ र एक्स ६२ सिरिजका मोडलका टीभीहरू ल्याएको छ।
स्टाइलिस डिजाइन भएको उक्त टीभीमा ६ जीबी डीडीअहार ३ ¥याम, क्वाड कोर १ गिजाहर्र्ज प्रोसेसर, नेटफिक्स, वायरलेस मिररिङजस्ता विषेशता रहेका छन् ।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वको तेस्रो ठूलो टेलिभिजन ब्रान्ड टीसीएलले अमेरिकालगायत विश्वका अधिकांश मुलुकमा आफ्नो उत्पादनहरु बेच्दै आएको छ ।
