जगदम्बा सिमेन्टद्वारा प्राविधिक जानकारी प्रदान

0

जगदम्बा सिमेन्टले दिगो तथा भूकम्प प्रतिरोेधात्मक संरचना निर्माणमा अवलम्वन गर्नुपर्ने विविध प्राविधिक जानकारी प्रदान गर्दै जोरपाटी क्षेत्रमा निर्माणकर्मीस“गको भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा १५० भन्दा बढी निर्माणकर्मीहरुको सहभागिता रहेको थियो ।
कम्पनीले यसै आर्थिक वर्षमा ‘आआंै सबै मिलि देश बनाऔं’ भन्दै सारा नेपालीलाई देश निर्माणको लागि अपिल गर्दै आफ्नै स्तरबाट सरकारले अघि सारेको पुनः निर्माणको कार्यलाई सघाउने उद्देश्यले सुरक्षित र मजबुत निर्माणका निम्ति यस्ता कार्यक्रम देशव्यापी रुपमा गर्दै आईरहेको छ ।