जगदम्बा सिमेन्टद्वारा दिगो संरचना निर्माणका लागि तालिम

0

जगदम्बा सिमेन्टले यसै आर्थिक वर्षमा ‘आऔं सबै मिलि देश बनाऔ’ नाराका साथ सारा नेपालीलाई देश निर्माणको लागि अपिल गर्दै आफ्नै स्तरबाट सरकारले अघि सारेको पुनर्निर्माणको कार्यलाई सघाउ“दै आएको छ । यसैक्रममा शुक्रबार बालाजु क्षेत्रका निर्माणकर्मीहरुस“ग भेटघाट गरी दिगो संरचना निर्माणका लागि तालिम प्रदान गरेको छ ।

कम्पनीले युरोपियन प्रणाली भर्टिकल रोलर मिल्स (भीआरएम) जडान गरी उत्पादन क्षमतालाई बिस्तार गरेको छ भने अर्कोतर्फ दक्ष जनशक्तिलाई दिगो संरचना निर्माणका लागि प्राविधिक तथा व्यावसायिक ज्ञान दि“दै देशव्यापी यस्ता बिशेष भेटघात कार्यक्रम आयोजना गर्दै आएको छ। उक्त कार्यक्रममा १६० भन्दा बढी निर्माणकर्मीहरुको उपस्थिति रहेको थियो।