घोराही सिमेन्टको भूकम्प सुरक्षा अभ्यास कार्यक्रम

0

घोराही सिमेन्ट परिवारले भूकम्प सुरक्षा अभ्यास गरेको छ । सो कार्यक्रमको मुख्य उद्देश्य जनमानसमा भूकम्पबारे संक्षिप्त जानकारी दिनु र भूकम्प आउ“दा जीवन रक्षाको लागि गर्नुपर्ने आधारभूत अभ्यासको प्रशिक्षण दिनु रहेको कम्पनीले जनाएको छ ।

यस वर्षको भूकम्प सुरक्षा अभ्यास घोराही सिमेन्ट परिवारको मुख्य कार्यालय परिसरमा गरिएको थियो । सो कार्यक्रममा ६० जनाभन्दा बढीको सहभागिता थियो ।