सुनको भाउ मंगलबार २ सय रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार मंगलबार सुन तोलाको ५७ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदी तोलामा ५ रुपियाँ घटेर ७ सय ४० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।