गौचनका हत्या मुख्य योजनाकार पक्राउ

0

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचन हत्याका मुख्य योजनाकार समीरमान बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आइतबार सर्वाजनिक गरेको छ ।

गौचनको असोज २३ गते नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा गोली हानी हत्या भएको थियो ।

बस्नेत लामो समयदेखि गैरकानुनी गतिविधिमा संलग्न हुँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।