अभिनेत्रि कृति सेननले वाँलिवुडमा आफु पाँच बर्ष पुरा गरेको मौकामा आफनो कलाकारहरु धन्यबाद गरदै, सहकलाकारलाई जहिले पनि मेरो मनको एक सफट कर्नरमा रहिरहन्छ । कृति र टाईगरले २०१४ सालमा रोमांटिक थ्रिलर फिल्म हिरोपंतीबाट वाँलिवुडमा डेब्यु गरेकी थिए।

कृतिले आफनो सोसल मिडियामा ट्टीट गरदै, मैले उसको कडा मेहनत अनुशासन र जुनुन देखेको छु र मलाई थाहा छ दर्शको होश उडाउने काम गर्छ । दर्शकहरुले पनि उर्तिकै मन पराउछन् । तिम्रो लागि मेरो दिलमा सधँै भरि सफट कर्नरमा रहने छन् । टाइगर तिमी राम्रो काम गरेको देखेर मलाई धेरै खुसि लाग्छ । यिनीहरु ब्रेकप भए पनि राम्रो साथी को परिचय दिन्दै सोसल मिडियामा तुइत् गरेको छ|
