काठमाडौको स्थनिय तहको मतदनमा ७३% मतदन भएको छ।३,४ प्र ६ प्रदेशको पहिलो चरण र्निर्वाचन३४ जिल्ला२८१ गाँउपालिक र नगर पालिकामा राम्रो,शान्तिपूर्वक निर्वाचन भएको थियो। सुरक्ष।क्रर्मिले निर्वाचन स्थलमा कडाइँको सार्थ सुरक्ष। गरेको थियो। र निर्वाचना आयोगबाट सावारी साधनको पास बिन चलाएको सयौको सवारी प्रक्राउ गरीको थियो। यि सवारी साधन ७बजे पछि ५००सय जरिवना गरी फिर्ता गरेको थियो तर केहि समय पछि माथिको आदेश भनेर बिना जरिवान गरि सबै सवारी साधनलाई छाडैको थियो।
































