कांग्रेस नेता खड््काको आर्यघाटमा अन्त्यष्टि गरियो (फोटो फिचर हेर्नुहोस््)

0

पूर्व गृहमन्त्री खुमबहादुर खड््को हिजो आइतबार पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।

मिर्गौला, फोक्सो र नसासम्बन्धी समस्याबाट पीडित खड््काको उपचारको क्रममा शुक्रबार नयाँदिल्लीस्थित एपालो अस्पतालमा निधन भएको थियो ।

पूर्वप्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले पार्टी कार्यालयमा पुगी खड््काको पार्थिव शरिरमा नेपाली कांग्रेसको झण्डा ओडाएको थियो ।

नेपाली कांग्रेसका नेता, कार्यकार्ता, शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

बेलायतमा बस्दै आएका खुबहादुर खड््काका छोरा अनुराग खड््का हिजो आएपछि खड््काको अन्त्यष्टि गरिएको थियो ।

छोरा अनुराग खड््काले पशुपति आर्यघाटमा दागबन्ती दिएको थियो ।