एसईई परीक्षार्थीलाई एनसेलको ‘पहिलो सिम’ योजना

0

एनसेल प्रालिले २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ ।

यो योजनाअन्तर्गत परीक्षार्थीले मात्र १ रुपिया“मा एनसेलको प्रिपेड सिमको खरिदसँगै सिमको पहिलो रिचार्जमा आईफ््िलक्स भिडियो स्ट्रिमिङ र माइफाइभ सेवाको फाइदा लिन सक्नेछन्् । यसका साथै परीक्षार्थीले विषेश तथा सुलभ डाटा प्याकसँगै हरेक रिचार्जमा बोनस डेटा र एसएमएसको लाभ लिन सक्नेछन्् ।

यो योजना चैत १९ गतेदेखि लागू हुनेछ । एसईई परीक्षाका परीक्षार्थीले आफ््नो परीक्षा प्रवेशपत्र र आफ््नो आमा वा बाबुको नागरिकताको फोटोकपी बुझाई नजिकैको एनसेल सेन्टरबाट सिम लिन सक्नेछन्् । यो योजनाअन्र्तगत सिम खरिद गर्ने परीक्षार्थीले दैनिक ३ घण्टा बेलुका ११ बजेदेखि अर्को दिनको सा“झ ५ बजेसम्म आईफ््िलक्समा रहेका सामग्री निःशुल्क हेर्न सक्नेछन्् । आईफ््िलक्स विश्वका विकासशील बजारका लागि अग्रणी मनोरञ्जन सेवा प्रदायक हो ।

परीक्षार्थीले आईफ््िलक्समा रहेका कुनै पनि कार्यक्रम तथा भिडियो हेर्न सक्नेछन्् । पहिलो सिम सुचारु गर्नु हुने ग्राहकले ५० रुपिया“ वा सो भन्दा बढीको रिचार्ज गरेपछि बिना कुनै अतिरिक्त शुल्कमा ईफाइभ समूहको ५ वटा नम्बरमा ३० दिनसम्म अनलिमिटेड कल सेवाको लाभ लिन सक्नेछन्् । माई फाइभ समूहमा ग्राहकले अधिकतम्् ५ वटा एनसेल नम्बर समावेश गर्न सक्छन्् । माइफाइभ समूहमा ३० दिन पछि कल गर्दा प्रतिमिनेट कर बाहेक शून्य दशमलव ९९ पैसा शुल्क लाग्नेछ ।

ग्राहकले एस्ट्रिक्स ५५४४ ह््यास डायल गरी प्राप्त निर्देशनअनुसार आफूले कुरा गर्न चाहेको एनसेल नम्बरलाई माइफाइभमा समूहमा राख्न सक्नेछन्् । माइफाइभ सेवाको समूहमा ५ वटा नम्बर राखिसकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको करबाहेक ५ रुपिया“ शुल्क लाग्नेछ । साथै एक वर्षसम्म ५० रुपिया“ वा सोभन्दा बढीको हरेक रिचार्जमा एसईई परीक्षार्थीले सय एमबी डेटा र सय एसएमएस बोनस स्वरुप प्राप्त गर्ने छन्् । बोनस स्वरुप प्राप्त डेटा तथा एसएमएस २४ घण्टाको लागि मान्य रहनेछ ।

एसईई परीक्र्र्षीका लागि ल्याइएको विषेश डेटा प्याकले यस योजनालाई थप आकर्षित बनाएको छ । यो योजनाअन्तर्गत परीक्षार्थीले डे डेटा प्याकअन्तर्गत कर सहितमात्र २० रुपिया“मा ३०० एमबि डेटाको मजा लिन सक्नेछन्् । यो अफर अन्तर्गत परिक्षार्थीले कम्तिमा ७ पैसा प्रतिएमबिमा डेटा सेवाको फाइदा लिन सक्नेछन्् भने कर सहितमात्र २० मा नाइट डेटा प्याकअन्तर्गत बेलुका ११ बजेदेखि बिहान७ बजेसम्म अनलिमिटेड डेटा सेवाको लाभ लिन सक्नेछन्् । नाइट डेटा प्याक २४ घण्टाको लागिमान्य रहनेछ । परीक्षार्थीले एस्ट्रिक्स १७१०३ ह््यास डायल गरी यो अफरअन्तर्गतको डेटाको लिन सक्नेछन्् । यो योजना सुरु भएको दिन देखि ९० दिन सम्मको लागिमान्य रहनेछ ।