स्थानीय तहमा वाणिज्य बैंकको शाखा सञ्जालमार्फत उपस्थिति सुनिश्चित गर्ने नेपाल सरकारको नीति बमोजिम नेपाल राष्ट्र बैंकसँग एनआईसी एसिया बंैकले प्रतिबद्धता जनाएको ३४ वटा स्थानीय तहमध्ये २७ वटामा शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकको हालसम्म २ दुई १० वटा शाखा कार्यालय, २ दुई ३ एटिएम, ६ वटा एक्स्टेन्सन काउन्टर, ६ वटा शाखारहित बैंकिङ एवम् ५ हजार ५ सय भन्दा बढी रेमिटेन्स पे रहेको छ । हालसम्म बंैकले करिब १ सय ३५ अर्ब निक्षेप संकलन गरी करिब १ सय १० अर्ब रुपियाँ कर्जा प्रवाह गरिसकेको छ ।
त्यस्तै हालसम्म एनआईसी एसिया बैंकले ११ लाख ५० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान आएको जनाएको छ ।