उद्योग मन्त्री नविन्द्रराज जोशीलाइ बधाइ …

0

                काठमाडौं काँग्रेस क्षेत्र न ८ ले आज आफ्नो क्षेत्रवाट व्यवस्थापिका संसदमा प्रतिनिधीत्व गर्नु हुँने सांसद एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीलाइ सफल कार्यकालको लागि शुभकामना सहित बधाइ ज्ञापन गरेको छ ।  सासद जोशी काँग्रेस र माओवादी केन्द्रको गठबन्धन सरकार अन्र्तगत प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारमा काँग्रेसको तर्फबाट गत भाद्र १० गते उद्योग मन्त्रीमा नियुक्त हुनुभएको खुसीयालीमा क्षेत्रीय समितिले उहाँलाइ आज राजधानीमा आयोजित एक विशेष कार्यक्रमकावीच बधाइ ज्ञापन गर्दै सम्मान गरिएको हो |
prabin-shrestha-badai-1249