नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ। निगमको शुक्रवार बसेको बोर्ड बैठकले पेट्रोलमा प्रतिलिटर २ रुपिया“, डिजेल र मट्टितेलमा प्रतिलिटर ३÷३ रुपिया“, हवाई इन्धनमा ५ रुपिया“ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपिया“ले मूल्य वृद्धि गरेको हो।