आज सुन तोलामा कती हेर्नुहोस्

0

नेपाली बजारमा आज छापावाला सुन प्रति तोला ५७ हजार ६ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रति तोला ५७ हजार ३ सयमा कारोबार भएको छ । हिजोको तुलनामा सुनको मुख्यमा परिवर्तन आएको छैन ।
आज चाँदी तोलामा ७४५ रुपैयाँमा कारोबार भईरहेको छ ।