आज कति पुग्यो सुनको भाउ हेर्नु होस््

0

शुक्रबार सुनको मूल्य चार सयले बढेको छ । सुनको मूल्य बिहीबार भन्दा शुक्रबार तोलामा ४ सय रुपैयाँ बढेको हो ।

शुक्रबार सुन तोलाको ५८ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तालोमा ५ सय रुपैयाँ बढेर ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ बढेको हो ।

चाँदीको भाउ भने शुक्रबार घटबढ भएको छैन । चाँदी आजपनि तोलाको ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।