आजको सुनको मूल्य

0

आइतबार सुनको मूल्य तोलामा दुई सय रुपैंयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा दुईसयले बढेर५७ हजार ७ सय रुपैंयामा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला ५७ हजार ४ सय रुपैंयामा कारोबार भइरहेको छ ।यस्तै चाँदी प्रतितोला ७४५ रुपैंयामा किनबेच भइरहेको महासंघले जनाएको छ ।