आँखा झिमम्काइएको भिडियो बाट राता रात भाईरल भएकी प्रिया प्रकाश अहिले बिवादमा छिन् । उनिले डेब्यु गरेको फिल्म श्रीदेबि बंगलोको टिजर रिलिज भए पछि बिवादमा तनिएकी छिन् ।
यो फिल्मको टेजरमा बाथटब को एक प्लट देखाएको थियो । दिवंगत एक्ट्रस श्रीदेबीको डेथ सँग केहि कुरा जोडिको छ । त्यस कारण प्रोडयुसर वोनी कपूरले फिल्म मेकंरलाई लिगली नोटिस पठाएको छ ।
प्रिया प्रकाशले एउटा मिडियालाई भनेको छ कि मेरो कुनै पनि फिल्म बिवाद चाहदैन् । तर बिवाद पनि एक किसिमको पब्लिसिटि हो, तर नकारात्मकबाट ताँदा रहन्छु । यो फिल्मको बिवाद समालको लागि निर्देशक र निर्माता छ । म त सिर्फ फिल्मको एक क्यरेटर मात्र निरभाह गरिरहेको छु ।