अध्यक्ष दाहाल संसदीय दलका नेता निर्वाचित

0

माओवादी केन्द्रको आइतबार सिंहदरबारमा बसेको बैठकले संसदीय दलको नेतामा प्रचण्ड चुनिनुभएको छ ।
बैठकमा प्रचण्डले समानुपातिक सांसद बनेकाहरुलाई प्रमाणपत्र पनि वितरण गरेका थिए ।