
कोरोना भाइरस विरुद्धको लडाइँमा सरकार असफल भएको र कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न नसकेको ,पीसीआर परीक्षणलाई बढाउन नसकेको, सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणमा करिब १० अर्ब रुपैयाँ खर्च को हिसाब देखाऊ भने प्ले कार्ड बोक्दै प्रदर्शनमा गरेको छन। कोभिड-१९ को संक्रमण बढीरहेको समयमा सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै समाजिक सञ्जालमा आबद्ध युवाहरूको अगुवाईमा सरकारविरुद्ध प्रदर्शनमा स्वस्फूर्त माइतीघर मण्डलामा सरकार विरुद्ध प्रदर्शन गरेको छन ।